काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ ।…
काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ३६ अङ्कले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ विन्दुमा झरेको छ । दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८…
गायक तथा संगीतकार नरेनमान महर्जनको स्वर रहेको नेपाल भाषाको गीत “नानी मयजु तसकं बांलाः” सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतमा नरेनमानलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। काठमाडौँ महानगरपालिकाको वडा १८ का वडा अध्यक्ष, गीतकार तथा कलाकार न्हुछे…
काठमाण्डौ – काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शव हिजो फेला परेको हो । रितुको ज्यान…
काठमाण्डौ – महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान २/२ खेल जितेका छन् ।…
काठमाण्डौ – मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने कायमै छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले आज पनि पानी पर्ने सम्भावना…
बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५…
काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आज कतारसँग अभ्यास खेल खेल्दै छ । विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो…
काठमाण्डौ – निरन्तरको वर्षा र पहिरोले काठमाण्डौ उपत्यका जोड्ने र अरू मुख्य सडक बन्द भएको छ । दशैँ मनाउन घर पुगेकाहरू बीच बाटोमै अलपत्र परेका छन् । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले समयमै कर्मथलो पुग्नुपर्ने बाध्यतामा रहेकाहरुलाई चिन्ता…
काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा…