राष्ट्रिय पर्व इन्द्रजात्राबारे अनुसन्धान गरिएको पुस्तक ‘येयाँः (इन्द्रजात्रा) मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण सार्वजनिक भएको छ। नेवाः नुगः र काठमाडौँ महानगरपालिका-२३ द्वारा शुक्रबार आयोजित गतः शुक्रबार हनुमानढोकामा भएको उक्त कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डङ्गोल, पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायतले सो…
