काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जेन-जी आन्दोलन भएको एक वर्ष पूरा भएका दिन महिलाले माइतीघर मण्डलामा आफैँलाई आगो लगाएकी हुन् । ती महिलाको पहिचान भइसकेको छैन ।
प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको…
काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित नुवाकाेटमा हैजाविरुद्धकाे खोप पठाएको छ । मन्त्रालयले नुवाकोटका लागि ८० हजार ५२३ डाेज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान…
काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनुको स्मरण गर्दै आक्रोशलाई निराशामा परिणत हुन नदिई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न आह्वान गरेका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले उक्त आन्दोलन वर्षौंदेखि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्ररूपमा घट्ने र ग्यासको मूल्य प्रतिग्यालन २ अमेरिकी डलरभन्दा कम हुने दाबी गर्नुभएको छ । ट्रम्पले मध्यपूर्वमा चलिरहेको सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार…
काठमाडौँ – भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको…
काठमाडौं — २०८२ भदौ २३ गतेबाट सुरु भएको जेन–जी अर्थात् नवयुवा आन्दोलनको आज एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरण तथा सम्मानमा आज ‘जेन–जी सहिद दिवस’ मनाइँदैछ। सरकारले यस अवसरमा देशभर सार्वजनिक बिदासमेत दिएको छ। भदौ…
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीडित बनेका छन् । काठमाण्डौ उपत्यकामा…
एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने…
ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो।…