काठमाडौँ– ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने ४० वर्षीया जेनिशा लामा रहेको ललितपुर प्रहरी परिसले जानकारी दिएको छ। लामाको बिएण्डबी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको…
