नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

झापा- झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा…

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। बैठक चलाउन सहमति नजुटेपछि सूचना टाँस गरेर आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। विपक्षी दलहरूले भिजिट…

corona

सुदूरपश्चिममा थप पाँच जनामा काेराेना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३०…

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले  कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाकाको…

पत्रकारमाथि शम्भु थापाको दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : प्रेस चौतारी

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीमाथि गरेको दुर्व्यवहारको प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै ‘श्रमजीवी पत्रकारमाथिको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप’ भनेका छन् । पत्रकारलाई निर्वाध…

सुनको मूल्य आज कति?

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७००…

पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न  र गुणस्तरयुक्त…

स्पेन फाइनलमा, उपाधिका लागि पोर्चुगलसँग भिड्ने

काठमाडौं । जर्मनीमा आयोजित यूइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेललाई वर्षकै एक रोमाञ्चक प्रतिस्पर्धाका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन् । पहिलो हाफमा स्पेनले २-० को अग्रता लिएको थियो।…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल…

विष्णु चित्रकारको पुस्तक ‘थः व कतः’ प्रकाशित हुने

शिक्षाविद्, भाषासेवी विष्णु चित्रकारले लेख्नुभएको ‘थः व कतः’ पुस्तक प्रकाशन हुने भएको छ । श्री चित्रकारले दिनुभएको जानकारी अनुसार यस पुस्तक नेपालभाषा सिक्ने पुस्तक हो । वहाँले नेपालभाषाको स्वरुप अनुसार जस्तो छ त्यसरी नै लेख्ने र बोलिने भएकाले यस पुस्तक…