तीनकुने प्रकरणमा ६१ जनाविरुद्ध मुद्दा

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन…

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।…

कांग्रेस पदाधिकारी बैठक आज, गृहमन्त्रीको बारे छलफल हुने

काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ। बैठकमा क्रियाशील सदस्यता र नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने मुख्य कार्यसूची रहेको छ। साथै, बैठकमा बजेट र समसामयिक विषयमा पनि छलफल…

डा. महेश मान श्रेष्ठलाई सम्मान

नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा उहाँलाई सम्मान गरेको हो । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै…

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा…

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् । सहकारीमा…

देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण

काठमाण्डौं – देवदास मानन्धरले गर्नु भएको योगदानको चर्चा गर्दै लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानले देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण गरेको छ। प्रतिष्ठानका अध्यक्ष नारायणदास मानन्धरको सभापतित्वमा शनिवार काठमाण्डौंमा भएको कार्यक्रममा नेपालभाषा एकेडेमिका कुलपति मल्ल के. सुन्दर, वरिष्ठ साहित्यकार हितकरवीर सिं कंसाकार,…

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ- लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)…

अन्तिम खेलमा रियल प्रशिक्षक एन्सेलोटीका थामिएनन् आँशु

रियल म्यड्रिडका लागि आफ्नो अन्तिम खेलको अन्तिम सिट्टीसँगै प्रशिक्षक कार्लो एन्सेलोटीको आँखा रसाए। निकै भावुक भएका एन्सेलोटी जारी सिजन उपाधि विहिन बन्दै क्लब करिअर अन्त गर्न बाध्य भए। यद्यपि शनिबार ला लिगाको अन्तिम खेलमा रियाल सोसिडाडलाई २-० ले हराउँदै प्रशिक्षक…

क्यान्सरसँग संघर्ष अञ्जली श्रेष्ठको उपचारका क्रममा बिहीबार निधन

क्यान्सरसँग संघर्ष गरिरहेकी बलम्बुका २७ वर्षीया अञ्जली श्रेष्ठ उपचारका क्रममा ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा गत बिहीबार दिवंगत भएकी छिन् । वहाँ दिवंगत भएको समाचार बलम्बुका पत्रकार सञ्जय देव महर्जनले पुष्टि गर्नुभएको कुरा थानकोट टाइम्सले अनलाइन समाचारमा जनाइएको छ…