काठमाडौं । भारतको प्रभावस्वरूप नेपालमा पनि पछिल्लो एक हप्तामा कम्तिमा पनि सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।…
राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते एमालेका कार्यकर्ताहरूलाई काठमाडौँ नियन्त्रणमा लिन आइतबार दिएको निर्देशनप्रति आपत्ति प्रकट गरेको छ। प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने आयोगले स्पष्ट पारेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति विधिको…