घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीवार छापावाल सुन तोलामा…

प्रधानमन्त्री कप भलिबल : पुलिस क्लब र हेल्प नेपाल विजयी

काठमाण्डौ – नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराएको छ । पोखराको कभर्ड हलमा हिजो भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले ३–० ले हराएको हो । यस्तै पुरुषतर्फ हेल्प…

आइपिएल: गुजरात हारेसँगै क्वालिफायर दौड रोमाञ्चक

इन्डियन प्रिमियर लिग (आइपिएल)मा अब लिग चरणका ६ खेल बाँकी छन्। यस्तोमा प्लेअफ पुग्ने सबै ४ टिमको तय भइसकेको छ। तर क्वालिफायर खेल्ने दुई टिमको टुंगो लाग्न सकेको छैन्। बिहीबार राति भएको खेलमा शीर्ष स्थानको गुजरातलाई लखनउले हराइदिएको छ। योसँगै…

सवारी दुर्घटनामा १ जनाको मृत्यु

चितवन । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौं तर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का…

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ। जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ। स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो।…

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिबारे बुझ्ने काम…

सरकारले प्रतिबन्ध लगाउन सक्छ राजावादीको आन्दोलनमाथि – सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी…

तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको…

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका…

टोटेनह्यामले अन्त गर्यो १७ वर्षे लामो उपाधि प्रतीक्षा

अन्तत टोटेनह्यामले १७ वर्ष लामो उपाधि खडेरी अन्त गर्दै युरोपा लिगको उपाधि जितेको छ। ब्रेनन जोनसनले पहिलो हाफमै गरेको एकमात्र गोल म्यानचेस्टर युनाइटेडलाई हराउन पर्याप्त बन्यो। जितसँगै आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा टोटनह्याममा उपाधि…