आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गर्दछ ।…

अमेरिकामा चार जना नेपाली मृत फेला

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या…

आज बकर इद,सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक…

आज घरका मठमा तुलसीको बीउ राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि…

बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म ३०–३५ वटा पसल जलेर नष्ट भएको बाजुरा बुढीगँगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक…

नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

झापा- झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा…

प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। बैठक चलाउन सहमति नजुटेपछि सूचना टाँस गरेर आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। विपक्षी दलहरूले भिजिट…

corona

सुदूरपश्चिममा थप पाँच जनामा काेराेना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल भित्रिएका पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शुक्रबार गौरीफन्टा हुँदै नेपाल फर्किएका ३०…

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले  कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाकाको…

पत्रकारमाथि शम्भु थापाको दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : प्रेस चौतारी

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीमाथि गरेको दुर्व्यवहारको प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै ‘श्रमजीवी पत्रकारमाथिको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप’ भनेका छन् । पत्रकारलाई निर्वाध…