काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७००…
त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार जरिवाना गरेको हो । उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त…
काठमाडौं । जर्मनीमा आयोजित यूइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेललाई वर्षकै एक रोमाञ्चक प्रतिस्पर्धाका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन् । पहिलो हाफमा स्पेनले २-० को अग्रता लिएको थियो।…
काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल…
शिक्षाविद्, भाषासेवी विष्णु चित्रकारले लेख्नुभएको ‘थः व कतः’ पुस्तक प्रकाशन हुने भएको छ । श्री चित्रकारले दिनुभएको जानकारी अनुसार यस पुस्तक नेपालभाषा सिक्ने पुस्तक हो । वहाँले नेपालभाषाको स्वरुप अनुसार जस्तो छ त्यसरी नै लेख्ने र बोलिने भएकाले यस पुस्तक…
नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामाथि फोटो खिच्दै गरेको अबस्थामा आक्रमण गरेका थिए । थापा समाजवादी पार्टी कार्यालयबाट बाहिर निस्किरहेका…
काठमाडौँ – विपक्षी दलहरुको अवरोधका कारण बिहीबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले उनले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले जेठ १२ गतेदेखि संसदमा अवरोध गर्दै आएका छन्। जेठ १५ गते बजेट…
२२ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको…
काठमाडौं । पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः…
नेपालगन्ज – बाँकेमा सडक दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । गएराति काेहलपुरमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा काेहलपुरका चिरञ्जीवी अधिकारी र सराेज मरासैनीकाे मृत्यु भएकाे हाे । नेपाल टेलिकम काेहलपुरमा कार्यरत ५७ वर्षीय अधिकारी सवार स्कुटीलाई माेटरसाइकलले ठक्कर दिएकाे प्रहरीले बताएकाे…