काठमाडौं- सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै भूमि अधिकार संरक्षण समिति र धोबिखोल करिडोर प्रभावित मूल समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । हिजो पनि सोहि मागसहित न्यूरोडस्थित जुद्ध सालिकमा प्रदर्शन र धर्ना भएको थियो । आज माइतीघर मण्डलामा भूमि…
