यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई)…

भारत पाँचौँ पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल प्रवेश गरेको छ। मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनल प्रवेश गरेको हो। भारतले अब उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको…

फेरी बढ्याे सुनचाँदीको मूल्य

काठमाडौँ, २१ फागुन । सुनचाँदीको मूल्य फेरी बढेकाे छ । स्थानीय बजारमा आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो । मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको…

वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको मृत्यु

वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ…

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश (म्यासेज) पठाएर संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन्…

ललितपुर महानगरले गर्‍यो ई–बग्गी परीक्षण

१८ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय माध्यमबाट सञ्चालन हुने ‘ई–बग्गी’ परीक्षण गरेको छ । महानगरले पर्यटन प्रवर्द्धन गर्ने भन्दै ई–बग्गी परीक्षण गरेको हो । ‘महानगरभित्र आएका पर्यटकलाई घुम्न सजिलो होस् भनेर हामीले यो सुविधाको परीक्षण गरेका हौं । एक…

युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता रोकेको ह्वाइट हाउसद्वारा पुष्टि

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको ह्वाइट हाउसले पुष्टि गरेको छ । ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको बीबीसीले जनाएको हो । अधिकारीले भनेका छन्, ‘हामी हाम्रो सहायता रोकिरहेका छौं र पुनरावलोकन गर्दैछौं ताकि…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक…

थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक अवरुद्ध

काठमाडौँको थापाथलीस्थित मेलम्ची खानेपानीको पाइप पुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। मंगलबार बिहान थापाथलीमा पाइप फुटेर पानी बाहिर निस्कँदा सडक जलमग्न हुनुका साथै आसपासका पसलभित्र पानी पसेको थियो। पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको…

‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना…