विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको…
