काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडान मार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको हो । पक्राउ…
काठमाडौँ- प्रहरीले महाशिवरात्रिका अवसरमा भिडभाड रहेको पशुपतिनाथ क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ। पशुपतिनाथ मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए। विभिन्न आपराधिक गतिविधिमा संलग्न तथा अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको…