काठमाडौं, १ फागुन । काठमाडौंको नागढुङ्गाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन् । उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१-००२ ख…
रसुवा। रसुवाको गोसाइँकुण्ड लगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्ने क्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि हिँड्न सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको गोसाईंकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु…