जनता समाजवादी पार्टी, काठमाण्डौं जिल्लाले नववर्ष नेपाल संबत ११४५ का साथै छठ पर्व र तिहारको उपलक्ष्यमा जलपान कार्यक्रमको आयोजना गरिएको छ । हिजो काठमाण्डौं थाय्मदु टोलमा यसरी जलपान कार्यक्रम गरिएको हो । नववर्ष राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष तथा…
