दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन…
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय…
काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा…
दशैँको अबसरमा गत फूलपातीको दिन (बिहिबार) ललितपुरमा भएको एक कार्यक्रममा संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतका रचनाकार र संगीतकार…
आश्विन शुक्ल सप्तमीका दिन आज फूलपाती हनुमान ढोका दरवारमा भित्र्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई…
काठमाडौं । आज मंगलवारदेखि काठमाडौंमा मेलम्चीको पानि आउने भएको छ । खानेपानीमन्त्री प्रदिप यादवका अनुसार आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । गत असार ११ गते देखि मेलम्ची पानी काठमाडौं पथान्तरण…
खोकनाका नेवार समुदायलाई अहिले दशैँ होइन सिकाली जात्राकोे चटारो छ । यहाँका बासिन्दा सिकालीजात्रालाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् । जात्रा घटस्थापनादेखि सुरु भई फूलपातीसम्म मनाइन्छ । खोकनामा मुख्य तस्गु, सलास्गु र जस्गु गरी ३ गुठी छन् । पहिलो दिन…
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न स्थानमा बाढीपिडीतहरुको लागि राहत वितरण गरेको छ। दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार संघका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालीका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको…
काठमाडौँ, प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको…
काठमाण्डौं महानगर पालिका – १५ सितापाइला, सोल्टी स्थित दुपाह चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पनौतीका ३० वर्षीय नवीन परियार रहेका छन् । सोल्टी दुपाह चोकमा बिहीबार साँझ वाग्मती प्रदेश ०१-००२ जे ६७७० को…