सडक र पुल निर्माणमा २५ अर्ब लाग्ने,बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक र वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले काठमाडौंलाई जोड्ने दुईवटा सडक महत्वपूर्ण भएको भन्दै यसलाई प्राथमिकता दिएर नै अगाडि बढेको बताए ।…

यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावसमेत छ। बिहीबार बिहान सम्म कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।…

दशैं सुरु, घर-घरमा आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि वसन्तपुरस्थित दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…

बाढी पहिरोबाट मृत्यु हुने १०० ,उपत्यकामा मात्रै ४८ जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच…

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु,सबै सुरक्षित स्थानमा बस्नुहोला : गृहमन्त्री लेखक

विहीबार रातीदेखि परिरहेको अविरल वर्षाका कारण तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ । शुक्रबार र…

वडा १६ बन्यो वडास्तरीय फुटसलको विजेता

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का…

भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ। प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो।…

आज दिनभर वर्षा हुने,बाढि र पहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा निरन्तर हुने बताएको छ । देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ…

बाल्टिमोरमा ५ औ येँयाः पुन्हि (इन्द्रजात्रा) मनाइने

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा काठमाडौँ उपत्यकाको जस्तै गरि अमेरिकामानै निर्माण गरिएको कुमारी, गणेश र भैरव सहितको रथ तान्दै बिगतमा जस्तै यसपाली पनि ५ औ येँयाः पुन्हि (इन्द्र जात्रा)मा मनाइने भएको छ । सेप्तेम्बेर २९ तारिक आइतबारका दिन बाल्टिमोर काउन्टी, मेरील्याण्डको…

विराटनगरका लागि उडेका २ जहाज काठमाडौं फर्किए

काठमाडौं- काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज फर्किएका छन् । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका हुन् । विराटनगर विमानस्थलका प्रमुख सुवास झाले मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएको…