दुर्गा प्रसाईं राति अस्पताल भर्ना ,रक्तचाप सम्बन्धी समस्या

मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ।…

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दसैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार…

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

नेपाली बजारमा आज सुनको मूल्य बढ्नेक्रम निरन्तर छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन बुधबार १३ सयले बढेको थियो । आज ५ सयले बढ्दै सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले…

महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती मनाईयो

“भाषा रहे जाति रहन्छ” भनी आफ्नो बिचार राखी जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । काठमाण्डौं भोताहितिको सिद्धिदास चोकमा भेला भई प्रभात फेरी (नसंचा उले)का साथ नगर परिक्रमा गरिएको छ । सिद्धिदास अमात्यको प्रतिमामा…

खोला मापदण्ड खारेजीको माग गर्दै सायमी सडकमै सुते ,महतोले संविधान जलाए

सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ​ गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले बिहिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । यस बिचमा राष्ट्रिय मुक्ति क्रान्तिका…

आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।…

अमेरिकामा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४को पत्रकार समेलन

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ को लागि अमेरिकाको हिल्टन गार्डेन इन् कैलिफोर्नियामा पत्रकार समेलन सम्पन्न भएको छ। कार्यक्रममा ४० जना सहभागी भएका थिए, जसमा बय एरियाका विभिन्न संघसंस्थाका अध्यक्षहरु, सामाजिक कार्यकर्ता हरू, र नेपाली समुदायका प्रतिष्ठित नेताहरूको उपस्थिति थियो।…

आज उपाकु जाने दिन, पितृ मोक्षको लागि ‘उपाकु वनेगु

काठमाडौं हनुमानढोका परिसरमा आज बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ। आठ…

समाज सेवी गोपाल कृष्ण महर्जनको ‘ऐला ऐला ऐला’ सार्वजनिक (भिडिओ)

समाज सेवी गोपाल कृष्ण महर्जन गायकको रुपमा आफुलाई अगाडी ल्याएका छन्। नेपालभाषाको संगीत क्षेत्रमा केहि फरक गरु भनेर नयाँ खालको गीत आज शनिवार गरेका छन् । काठमाडौंको सुन्धारामा सिटिसि मलमा रहेको सिडिसि सिनेमामा आज एक कार्यक्रममा नेपालभाषाको गीत ‘ऐला ऐला…

एरिका र रोहित वर्ष खेलाडी, कवितालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित…