काठमाडौँ । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी…
काठमाण्डौ उपत्यकका सबै नदीको मापदण्ड थप २० मिटर गर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई लिएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र दिएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मुख्यमन्त्री…
काठमाडौँ-माल श्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ । धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।…
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ। परम्परागत रूपमा नेवा: समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ। तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक…
यस वर्षको बाल दिवस जावलाखेलस्थित लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउने भएको छ । आउँदो भाद्र २९ गते शनिवारको दिन राष्ट्रिय बाल दिवसको अवसरलाई लभ्ली होम प्रिस्कूलले उत्सवको रुपमा मनाउन लागेको हो । दिवसको अवसरमा लभ्ली होमले ललितपुरको जाउलाखेलस्थित खेल…
काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई बुधबार कायम मुकायम प्रधान सेनापति तोकेका हुन् । राष्ट्रपति पौडेलले ज्येष्ठता आधारमा सिग्देललाई सैनिक ऐन, २०६३ को…
काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उपत्यका सडक विस्तार पीडित समिति तथा खोला मापदण्ड सरोकार समूहका…
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । यसै क्रममा आज वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले प्रजातान्त्रिक समाजवादको अन्तर संवाद कार्यक्रम वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर सपन्न गरेको छ। उक्त कार्यक्रम कोइरालाले गरेका योगदान…
समालोचक अपर्णा प्रधानका तीन वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । नेपालभाषाको लघुकथा संकलन ‘खुसि अःखतं न्ह्याइ’, निबन्ध संकलन ‘सुकुन्दा’ तथा समालोचना संकलन ‘नेपालभाषाया बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वाः’ नामक पुस्तक विमोचन गरिएको हो । काठमाडौंको टेकुमा विमोचन…
लोकप्रिय गायक अमर चित्रकार र सरीता महर्जनको नेपालभाषाको गीत “छंगु ल्यूल्यू” एक समारोहका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज…