निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने…

उपत्यकाको सनातनी धर्म, संस्कृति संरक्षणमा राजोपाध्याय ब्राह्मणको भूमिकामा जोड

भक्तपुर – काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजमा फेरी एक पटक संजय शर्मा राजोपाध्याय अध्यक्षमा चयन हुनु भएको छ । गएको शनिबार भक्तपुरमा भएको समाजको चौथो अधिवेशनले नृत्य कलाकार एवमं नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक…

हरिसिद्धिमा सांस्कृतिक पर्यटन प्रर्वधन एवं बाजागाजा वितरण

ललितपुर – ललितपुर हरिसिद्धिमा रहेका भजन किर्तन खलकहरुको संरक्षण र विकास गर्ने तथा संस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धिले ऐतिहासिक सांस्कृतिक पर्यटन प्रर्वधन एवं बाजागाजा वितरण गरेको छ । वडा नं. २८ का वडा अध्यक्ष…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र…

नेपालले पायो ११६ रनको लक्ष्य दक्षिण अफ्रिका विरूद्ध

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र…

युरोकपको १७औँ संस्करण भोलि देखि

काठमाडौं– युरोकपको १७औँ संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले…

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने

सन् २०२४ को नोवेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा गोल्डेन नेपाली फिल्म अवार्डको आयोजना हुने भएको छ । नेपाली कलाकार अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापाको उपस्थितिमा आयोजित पत्रकार समेलनमा अवार्ड घोषणा गरिएको छ । यो अवार्डको आयोजकको रुपमा गोल्डेन स्टेट मुभी मेकर्स…

आज सिथि नखः

आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ…

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँड्यो

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए…

नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक

‘चिपगु नीलः’ नेपालभाषा कथा साहित्यिक क्षेत्रमा प्रख्यात केशरमान ताम्राकारले लेख्नुभएको ‘चिपगु नीलः’ कथामा निर्माण भएको शर्ट फिल्म आज ने.सं. ११४४ तछलाथ्वः द्वितीया, शनिबार (जेठ २६ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर भएको छ । युवा निर्देशक योवन शाक्यको यस फिल्ममा सालुगु गाचा’…