ललितपुर – नेपालभाषा सर्च इन्जिन गुगल ट्रान्सलेटमा समावेश भएको छ। योसँगै अब नेपालभाषामा लेखिएका कुनै पनि वाक्य, शब्द १०० भन्दा धेरै भाषामा उल्था गर्न सकिने भएको छ भने अन्य भाषामा लेखिएका शब्द, वाक्य पनि नेपालभाषामा उल्था गर्न सकिने भएको छ।…
Category: ताजाखबर
विश्व संगीत दिवसको अवसरमा आहा म्यूजिकल फेमिलीको सांगीतिक कार्यक्रम
ललितपुर – विश्व संगीत दिवसको अवसरमा स्टारमेकर एपमार्फत खोलिएको आहा म्यूजिकल फेमिलीले सांगीतिक कार्यक्रम गरेको छ। सांगीतिक कार्यक्रम ललितपुरको सातदोबाटोस्थित सेभेन पोइन्ट क्याफेमा गरिएको हो। कार्यक्रममा फेमिलीका क्याप्टेन गायक रबिन्द्र श्रेष्ठले संगीत विषयमा आफ्नो धारणा राख्दै गीत प्रस्तुत गर्नु भएको…
न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध शान्तिपूर्ण प्रदर्शन
न्यूरोडलाई सवारी निषेधित क्षेत्रु बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका स्थानीय र व्यवसायीहरूले शान्तिपूर्ण रुपमा उक्त निर्णयको विरोध गरेका छन्। बुधबार बिहानै न्यूरोड क्षेत्रका स्थानीय र व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड सहित प्रदर्शन गरेका हुन्।…
