सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला सुन १ लाख ४९ हजार ९०० सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ पुगेको महासंघले जनाएको…

आज गथांमुगः पर्व काठमाडौं उपत्यकाका नेवा: समुदायले धुमधामका मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा गथांमुगः चःर्हे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । उपत्यकामा रहेका नेवा:समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने…

राजधानी काठमाडौंको अधिकाशं नदि क्षेत्र डुवानमा

काठमाण्डौ – रातभर परेको वर्षाले काठमाण्डौ उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवानमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ । वागमती नदिको पानी च्यासल एमाले पार्टी कार्यालय वरिपर पसेको…

काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा देखियो

काठमाण्डौ – काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने…

बल्खु तरकारी बजार पनि डुबानमा

वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । गत रातिदेखि परेकाे वर्षापछि आएको बाढीका कारण बल्खु तरकारी बजार डुबानमा परेको छ । बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रुपैयाँभन्दा धेरैकाे क्षति…

देशका धेरै ठाउँमा वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६…

‘मनकामना केबुलकार’ र ‘तिम्रो मेरो सम्बन्ध’को लोकार्पण

केबिएस लुभु प्रोडक्सन हाउसको प्रस्तुतिको रुपमा तयार भएको दुई गीतको म्यूजिक भिडियोको शनिबार लोकार्पण भएको छ । प्रख्यात कलाकार नगिना जोशी प्रमुख अतिथिको रुपमा रहनुभएको उक्त लोकार्पण कार्यक्रममा गायिका कल्पना श्रेष्ठको खस नेपाली भाषाको गीत ‘तिम्रो मेरो सम्बन्ध’ बोलको एउटा…

आइतबार काठमाडौँ उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यका भित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय…

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

ललितपुर – कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले जानकारी दिनुभयो । उहाँका अनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले…

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

काठमाण्डाै – आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए…