आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ। उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको…

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले…

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाण्डाै – बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री…

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन…

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौँ – सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह…

ईस्वी संवतको नयाँ वर्ष शुरु

काठमाण्डाै – ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईस्वी संवतको नयाँ वर्षको…

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

भक्तपुरमा यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा

भक्तपुर – भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजनामा ‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र…

प्रमाणसहित बिल दिए डेडिकेटेड र ट्रङ्कलाइनको महसुल तिर्न तयार छाैँ : उद्याेगी–व्यवसायी

काठमाण्डाै – उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतकाे बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् । आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्याेगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण हचुँवाका भरमा बिल थमाएर महसुल तिराउन खोजेको भन्दै आपत्ति…

खोटाङकी युट्युबर सिक्किममा पक्राउ

काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ । सत्तारूढ…