काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

काठमाडौं –  काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ । नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ । बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन् । बिस्काः जात्रा…

टोखाको सपनतीर्थमा मेला : लाखौँ भक्तजनबाट मेला अवलोकन

काठमाडौँ – काठमाडौँको उत्तरी क्षेत्रमा टोखामा लाग्ने सपनतीर्थ मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज दिनभरि घुइँचो लागेको हो । हरेक वर्षको वैशाख १ गते लाग्ने…

बोडेमा आज जिब्रो छेड्ने जात्राः २७ वर्षका सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाउँदै

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज शनिबार मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै…

बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको निधन भएको छ। १०० वर्षिया जोशीको उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा आज शनिबार विहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो । गएको चैत १६ गतेदेखि…

केन्यामा येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका…

बिस्काः जात्रा : भैरव र भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको प्रमुख जात्रा मानिने यःसि आज बेलुकी ढालेिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज बेलुकी यःसि ढालिएको हो । बिस्काः जात्राको चौथो दिन चैत ३० गते हिजो झन्डै पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४०…

corona

थप १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडौं –  पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ६८…

तालबाराही मन्दिर पुनःनिर्माण सुरु

पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को…

घटेको ब्याजदर आजदेखि कार्यान्वयनमा

काठमाडौं –   बैंक तथा वित्तीय संस्थाले आज (शुक्रबार)देखि नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्वयनमा गएको हो। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत…

भक्तपुरमा बिस्काःजात्राको उत्सव : बिहानैदेखि दर्शनार्थीको भिड

काठमाडौं –  भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज यःसिं ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको यःसिं उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका ढाल्ने परम्परा छ। भेलुखेलमा…