बझाङमा भूकम्प

बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो…

आज मच्छिन्द्रनाथ र मीननाथलाई चामलको भात चढाईँदै, भोटो जात्रा भोलि

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज भात चढाएर विशेष पुजा गरिदैेछ। हरेक वर्ष भोटो जात्राको एकदिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पुजा गर्ने गर्दछ। पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट…

उदाय् समाजद्धारा २९० जना जेष्ठ नागरिक अभिनन्दित

काठमाडौं – उदाय् समाजले आफ्नो समुदायभित्रका जेष्ठ नागरिकलाई संयुक्त रूपमा अभिनन्दन गरेको छ।   नयाँ बजारमा शनिवार भएको कार्यक्रममा उदाय् समाजमा समाविष्ट १० वटा समूहका २९० जना जेष्ठ नागरिकको अभिनन्दन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष डा. रुपज्योति कसाः, प्रमोदमान सिंह बनिया, शान्तमुनि…

काठमाडौँ उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालन हुँदै

काठमाडौं –   काठमाडौँ उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो। नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुईबटा बिद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी…

रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा, भोटो जात्रा बिहिबार

रातो मच्छिन्द्रनाथको भोटो जात्रा विहिबार जेठ ११ गते हुने भएको छ। हिजो रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको थतिटोलबाट जावलाखेलमा ल्याइएसँगै भोटो जात्रा दिन तय भएको हो। लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुयाइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रा पछि…

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि

काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि नेपालमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार…

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमा बुझाइयो अनुसन्धान प्रतिवेदन

काठमाडौं –प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँले झण्डै दुई महिना लामो अनुसन्धानपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहितका ३२ जनालाई…

सिथि कुमारको आज महास्नान

काठमाडौं – जोशीदेगलमा रहेको सिथि कुमारको आज महास्नान (न्हवं) गरिदैंछ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिनमा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ। मयुरमा विराजमान सिथि कुमारको महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट गुथियार  आउने गदर्छ। पौराणिक र…

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदै

ललितपुर- रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदैछ । दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ । आज रथ तान्नको लागि हिजो बेलुकी रथको टुप्पोबाट नरीवल खसालिएको थियो । रथको टुप्पोबाट दुई पल्ट नरीवल खसाल्ने परम्परा छ । रथलाई…

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार (कार्य विभाजनसहित)

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधाननको धारा १६८ को उपधारा (९) बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसअनुसार बहादुर…