नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण सुरु

काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा…

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ –आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।  स्थानीय…

वडा २७ द्वारा विभिन्न व्यक्तिलाई सम्मान गर्दै बाजातथा खेलकुद सामग्री वितरण

काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। वडा २७ ले शनिबार जमलको चेम्बर भवनको हलमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो।‍ वडाध्यक्ष योगेश कुमार खड्गीको…

लभ फर ल्याडंवेज एण्ड कल्चर’ प्रदर्शनी  सुरू

काठमाडौँ – बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेशी दूतावासको आयोजनामा चित्रकला प्रदर्शनी  सुरू भएको छ । ‘लभ फर ल्याडंवेज एण्ड कल्चर’ (भूमि र संस्कृतिको माया) भाव झल्काउने चित्रकला प्रदर्शनीको शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । प्रदर्शनीमा…

ड्रागन बोट रेसमा नेपाल दोस्रो

काठमाडौँ – पोखरामा भएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान लिन सफल भएको छ।  शनिबार अन्तिम दिन आयोजित अन्तिम प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनानले प्रथम स्थान हात पारेको हो भने नेपालले दोस्रो स्थान लिन सफल भएको हो।  नेपालको २ टिम…

राष्ट्रिय कविता महोत्सवमाथि समावेशी चिन्तनको बहस

काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।यसअवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव…

वीर अस्पतालका ७०० जनरल बेड निःशुल्क

काठमाण्डाै- शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय…

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनु…

लमजुङमा भूकम्प

काठमाण्डाै – लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेकाे भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।…

‘डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भनेर ४० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै- आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको…