साविक विश्व च्याम्पियन अर्जेन्टिनाले उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा हजारौं दर्शकमाझ कप्तान लियोनेल मेसीले एतिहासिक ह्याट्रिक सहित आफ्नो जादुमयि प्रदर्शन कायम राखे। उनको यो प्रदर्शन पछि विश्व फुटबल थप कीर्तिमानहरु थपिएका छन्। मेसीले खेलको…
