काठमाडौँ — पछिल्लो समय नियन्त्रण बाहिर गइरहेको सुनचाँदीको मूल्यले आज स्थानीय बजारमा फेरि अर्को रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जारी गरेको ताजा विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको वृद्धि भएको छ। यससँगै हिजो सोमबार…
