सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिँदै पारित गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वर्षका लागि तय गरिएका सरकारी योजना र प्राथमिकताहरूलाई अनुमोदन गरेको हो। यो निर्णयसँगै सरकारले आफ्ना भावी…
