काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारबाट सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान अहिले चर्चाको शिखरमा छ। केही वर्षयता ‘नदी करिडोर’ र ‘सार्वजनिक जग्गा’ को नाममा हुँदै आएको अतिक्रमणलाई सरकारले बल्ल एक्सनमा उतारेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले…
