काठमाडौँ — नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ। हिजो तोलामा २ लाख ९९ हजार २ सय…
रुकुमपूर्व: शनिबार साँझ परेको अविरल वर्षाले रुकुमपूर्वको जनजीवन नराम्ररी प्रभावित पारेको छ। भारी वर्षासँगै खसेको लेदोसहितको पहिरोले मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर,…
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा अहिले ललितपुरमा हर्षोल्लासका साथ चलिरहेको छ। शनिबार सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको रथलाई आज आइतबार लगनखेलतर्फ लैजाने कार्यक्रम छ। जात्रामा सहभागी हुन ललितपुरका साथै आसपासका क्षेत्रबाट भक्तजनहरूको ओइरो लागेको छ। लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि…