मध्यपूर्वमा बढ्दो तनाव र त्यसबाट सिर्जित सुरक्षा तथा इन्धन संकटलाई मध्यनजर गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएलको ११औँ संस्करण खाली रङ्गशालामा आयोजना गर्ने अप्रत्याशित निर्णय गरेको छ। यसअघि ६ वटा सहरमा सञ्चालन गर्ने कार्यतालिका रहे तापनि हाललाई कराँची र…
