काठमाडौँ- एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठक प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालय पुगेकी छन्। उनले प्रहरी परिसर काठमाडौँमा पुगेर निवेदन दिएर सरकारी वकिल कार्यालयतर्फ लागेकी हुन्। शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै…
