नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा १३ औं इहि समारोह सम्पन्न भएको छ। इहि संस्कारको विधिविधान शनिबार मेरील्याण्ड राज्यको पोटोम्याकमा रहेको हरे कृष्ण मन्दिरमा सम्पन्न भएको हो। यस वर्ष अमेरिकाको ८ राज्य र क्यानडाका गरेर 31 जना बालिकाहरूले इहि समारोहमा भाग…
