दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ –  दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा  हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड  भूकम्प गएको हो ।