काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरूसँग कविता आव्हान गरेको छ । इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने…
