काठमाण्डौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा पाँच पत्रकार तथा एक मातृभाषा सञ्चार संस्था सम्मानित भएका छन् । कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’…
