फेरि नामिबियासँग हार्यो नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले नामिबियासँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो ।  पहिले ब्याटिङ…

नेपाल १६८ रनमा अलआउट

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ६८ रनमा अलआउट भएको छ ।  कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो । आसिफ शेखले ५८ रन…

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ –  दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा  हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड  भूकम्प गएको हो ।            

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह

काठमाडौँ– काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मूलसमारोह…

भाषासेवी इ. देवदासया लुमन्तिइ जूम ज्याझ्वः

येँ -भाषासेवी, शिक्षाविद्, नेपाल संबत न्हूदँ राष्ट्रिय समारोह समितिया सचिवालय दुजः इ. देवदास मानन्धरया लुमन्तिइ जूमय् ज्याझ्वः जूगु दु । अमेरिकाय् च्वनाः न्ह्याका वयाच्वंगु श्रष्टा साँझ व लक्ष्मीदास मानन्धर लुमन्ति पुचःया ग्वसालय् म्हिगः सनिबार जूम ज्याझ्वः जूगु खः । ज्याझ्वलय्…

पत्रकार सिल्भिया राजोपाध्याययात वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार लःल्हात

येँ– पत्रकार मय्‌जु सिल्भिया राजोपाध्याययात वाङ्गमय शताब्दि पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार बियाः हंगु दु । नेवाः पत्रकार राष्ट्रिय दबूया वंगु सिल्लाथ्वः अस्तमि, सनिबारखुन्हु येँ, बिज्यासःया नेपालभाषा मंकाः खलःया दबुली जूगु १२ क्वःगु तःमुंज्याय् बागमति प्रदेशया उद्योग वाणिज्य, भूमि…

‘क्वार्ज क्रिस्टल’ गोरखकाली मन्दिर परिसरमा राखिने

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले गएको असार १४ गते बरामद गरेको बहुमूल्य ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रवारको मन्त्रीस्तरको निर्णयअनुसार क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको हो । जिल्ला…

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११…