माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ-  काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो। प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ। प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४…

हात नभएको यःसिं ठड्याइयो

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको यःसिं ठड्याइएको छ ।  पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त यःसिकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ। प्रत्येक वर्ष चैत मसान्तका दिन…

भक्तपुरको बिस्काः जात्रामा आज यसिं ठड्याइँदै

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको चौथो दिन आज यसिं ठड्याएर जात्रा मनाइँदैछ । बिस्काः  जात्राको क्रममा भक्तपुरमा हात भएको र हात नभएको गरेर दुई वटा यःसिं ठड्याउने चलन छ । आज बिहान तालाक्वमा रहेको कुमाले टोलमा हात नभएको यःसिं…

भजन शिरोमणी किरण शाक्यको निधन

ललितपुर  – ज्ञानमाला भजनमार्फत बुद्ध धर्म प्रचार प्रसार गर्नमा उल्लेखनीय भूमिका खेल्नु भएका भजन शिरोमणी एवमं वरिष्ठ संगीतकार गायक किरण शाक्यको निधन भएको छ। उहाँको हिजो दिउँसो ८७ वर्षको उमेरमा काठमाण्डौं गोगबुँमा रहेको ग्रीनसिटी अस्पतालमा निधन भएको हो। ९ दिन…

आज इद मनाइँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । मुस्लिम…

मेहालामि रोजमान महर्जनया न्हूगु मे सार्वजनिक जूगु दु ।

ने.सं. ११४४ चौलाथ्वः पारु, मंगलबार (चैत्र २७ गते) खुन्हु वय्‌कःया थःगु यूट्यूब च्यानलपाखें ‘माया मदु ला’ नांया मे सार्वजनिक यानादीगु खः । वय्‌कःयात मे हालेगुली निशा देसारं ग्वाहालि यानादीगु दु । नुजा शाक्य व अविन शाक्यं छायांकन यानादीगु म्यूजिक भिडियोयात…

काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो

काठमाडौं-काठमाडौँ उपत्यकाको वायु अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । यो अति…