काठमाडौं महानगरले भत्काएको न्युरोडको सडक पुन डिभिजन सडकले कालोपत्रे गर्‍यो

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले आज कालोपत्रे गरेको छ । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक कालोपत्रे छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक…