दक्षिण कोरियामा विमान दुर्घटना ,२८ जनाको मृत्यु

काठमाडौँ– दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । विमान धावनमार्गबाट चिप्लिएर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ। १७५ यात्रु र ६ जना चालक…