नेपाल भाषालाई सरकारी सञ्चार माध्यममा स्थान दिदै समाचार प्रसारण

पछिल्लो समय नेपाल भाषालाई प्राथमिकता दिदै सरकारी सञ्चार माध्यमबाट समाचार प्रसारण गरि नेपाल भाषालाई समान गर्दै आएको छ। यसै क्रममा राष्ट्रिय समाचार समिति (रासस) ले गत मंगलबारदेखि नेपालभाषा समाचार प्रेषण र प्रकाशन गर्ने कार्य शुरुआत गरेको थियो भने नेपाल टेलिभिजनले…

गोलनै गर्न सकेन रोनाल्डोले

नेशन्स लिग फुटबलअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा गोल गर्न नसक्दा रोनाल्डो निरास बनेका छन्। पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ। क्रिस्टियानो रोनाल्डो भने आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलको तर्फबाट…

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन…

पेट्रोल र डिजेलको मूल्य बढ्यो

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।  निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय…

काठमाडौंमा चहलपहल बढ्यो,आज बाट सरकारी कार्यालय खुल्ने

काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा…

नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक

दशैँको अबसरमा गत फूलपातीको दिन (बिहिबार) ललितपुरमा भएको एक कार्यक्रममा संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतका रचनाकार र संगीतकार…

दसैँघरमा भित्र्याइयो फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज फूलपाती हनुमान ढोका दरवारमा भित्र्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई…

‘मखं त्वा: या ग्वा:’ सार्वजनिकः भिडियाेसहित

राेजमान महर्जन र निशा देशारबाट स्वरबद्ध नेपालभाषाको अर्को गीत ‘मखं त्वा: या ग्वा:’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीत ‘मखं त्वा: या ग्वा:’ मा गायक रोज मन महर्जनको नै संगीत र शब्दमा रहेको छ। यस म्यूजिक…

काठमाडौंमा मेलम्ची पानी आउने

काठमाडौं । आज मंगलवारदेखि काठमाडौंमा मेलम्चीको पानि आउने भएको छ । खानेपानीमन्त्री प्रदिप यादवका अनुसार आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । गत असार ११ गते देखि मेलम्ची पानी काठमाडौं पथान्तरण…

खोकनामा सिकाली जात्राको रौनक

खोकनाका नेवार समुदायलाई अहिले दशैँ होइन सिकाली जात्राकोे चटारो छ । यहाँका बासिन्दा सिकालीजात्रालाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् । जात्रा घटस्थापनादेखि सुरु भई फूलपातीसम्म मनाइन्छ । खोकनामा मुख्य तस्गु, सलास्गु र जस्गु गरी ३ गुठी छन् । पहिलो दिन…