मौलिक नाम बिगारी नेमप्लेट राखिएकोमा स्थानीयवासी आक्रोशित

काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले काठमाण्डौं भित्र राखिएको नेमप्लेटले गर्दा काठमाण्डौंको पहिचान बिग्रने भनी स्थानीयवासीहरुले सरोकार ब्यक्त गरेका छन् । काठमाण्डौंका विभिन्न टोलहरुमा टोलको नामको नेमप्लेट राख्ने क्रममा काठमाण्डौं महानगर पालिकाको स्थानीय वडाले उक्त क्षेत्रको ऐतिहासिक पुराना नामको साथमा पुरानो…

विश्व आदिवासी दिवस उत्साहपूर्वक मनाइयो ,तनहुँका सबै पालिकामा सार्वजनिक बिदा

३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।  मगर, थारु, नेवा: , तामाङ, राई, लिम्बूलगायत जातीय…

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि,…

नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काठमाडौं। घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ। योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ। भारतले लिग चरणमा ३-२ को सेटमा हार बेहोरेको थियो। बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २-३ को…

उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल ,प्रधानमन्त्री ओली फाइनल खेल हेर्न जाने

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध…

डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु ,ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष…

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं- नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए। हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको सम्बद्ध…

Featured Video Play Icon

आज देखि गुंलापर्व आरम्भ

आज देखि गुंलापर्व शुरुभएको छ, जुन एक महिना सम्म मनाइन्छ। यस गुंलापर्व विशेष गरी काठमाडौं उपत्यका लगायत नेवा: समुदायको बाहुल्यता भएको ठाउँमा मनाइन्छ ।

एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…