ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूजा

ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल…

गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह…

सुनिता डंगोलको पत्र साइबर ब्यूरो लाई

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेकी छिन्। यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द…

समाजसेवी चक्रमान डंगोलको सम्झनामा व्याग वितरण

समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा राष्ट्रिय आधारभूत विद्यालयमा १३५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कामनपा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो। प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको…

चर्च ब्वाइज र पारो भिड्दै

एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुनेछ। २०२१ मा सी, ०२२ मा बी र अघिल्लो वर्ष ए डिभिजन जितेर उपाधिमा ह्याट्रिक गरेको चर्च ब्वाइजले पहिलोपल्ट महादेशीय क्लब प्रतियोगिता खेल्न लागेको…

‘नेपालभाषा सिनेमा विकास केन्द्र’ स्थापना

नेपालभाषा सिनेमा क्षेत्रको लेखक, निर्देशक तथा कलाकार महेन्द्रमान नकःमि (आर्यम नक:मि)को अध्यक्षतामा ‘नेपालभाषा सिनेमा विकास केन्द्र’ स्थापना गरिएको छ । बेलायतमा रहनुभएका डा. शान्त वीर सिंह तुलाधर संरक्षक तथा मुख्य सल्लाहकारको रुपमा रहनु भएको उक्त केन्द्रको शनिबार पदभार हस्तान्तरण कार्यक्रममा…

प्रधानमन्त्री केपी शर्मा ओलिं पखें दसिपौ लःल्हाःत

श्रीघलय् च्वंगु धर्मकीर्ति विहारं गृही विनय (गृहस्थ जीवन) सम्बन्धि प्रशिक्षण काःपिं उपासक उपासिकापिन्त दसिपौ लःल्हाःगु दु । दच्छियंक न्ह्याःगु उगु प्रशिक्षणय् ताःलाःपिन्त प्रधानमन्त्री केपी शर्मा ओलिं दसिपौ लःल्हाना दीगु खः । प्रशिक्षणय् दुथ्याःपिं ६४ म्ह ताःलाःगु खः । उगु लसता…

युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश

युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो। रुसको रक्षा मन्त्रालयका अनुसार उसको सैन्य बल र युक्रेनी सैन्य बलबीच टोलपिनो र ओब्स्ची कोलोदेज…

सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । सुनकाे भाउ एक सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४८…