प्रहरी वृत्त जनसेवामा सुरक्षा सम्बन्धी बैठक

जनसेवा प्रहरी बृतमा आज होलि पर्बलाई लिएर छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा होलीको समयमा शान्ति सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो। कार्यक्रम संयोजन अभियन्ता गणपतिलाल श्रेष्ठले गरेका थिए। बैठकमा विभिन्न संघसंस्था क्लबहरु,वडाध्यक्षहरु,स्थानिय,संघसंस्थाका प्रतिनिधि,जनसेवा प्रहरी बाहिनीका…

चैत १ गतेदेखि भृकुटी मण्डपमा ‘पुष्प मेला’

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामि चैत १ गते देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले उक्त बजानकारी गराएको हो । पुष्प…

काठमाडौँमा फेरि जारी भयो निषेधाज्ञा

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ। जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री…

धुलिखेलमा आजदेखि नवदुर्गा जात्रा सुरु

काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि ‘जीवित देवता’का रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) सुरु भएको छ। परापूर्वकालदेखि मनाइँदै आएको यो जात्रामा धुलिखेलको मुख्य बजारमा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ। धुलिखेलका स्थानीय नयाँ घर…

राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ। राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन्। जरिवाना बुझाएको तस्बिर राख्दै शाहीले लेखेका छन्, हामी राप्रपा सुशासन मान्छौं र…

काठमाडौं महानगरको १ लाख जरिवाना राप्रपालाई

काठमाडौं महानगरले राप्रपालाई सार्वजनिक क्षेत्रमा जथाभाबी फोहोर गरिएको भन्दैएक लाख जरिवाना तिराउने भएकाे छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुगेको कारण देखाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने…