अन्तत टोटेनह्यामले १७ वर्ष लामो उपाधि खडेरी अन्त गर्दै युरोपा लिगको उपाधि जितेको छ। ब्रेनन जोनसनले पहिलो हाफमै गरेको एकमात्र गोल म्यानचेस्टर युनाइटेडलाई हराउन पर्याप्त बन्यो। जितसँगै आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा टोटनह्याममा उपाधि…
