झापा, असार ३ । धरानबाट इटहरीतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा गाँजासहित मिनी ट्रक प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको…
