सुनको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मंगबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख…

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो…

बारामा बाघले एक जनाको ज्यान लियो

वीरगन्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार दिउँसो ४ बजेदेखि हराइरहेका जीतपुरसिमरा–२१ का ५० वर्षीय चन्द्र बहादुर भोलनको शव बुधवार बिहान क्षतविक्षत फेला परेको हो । भोलनको शव जीतपुरसिमरा–२२ स्थित दक्षिणकाली सामुदायिक वन…

उदयपुरमा दुई युवायुवती मृत फेला

झापा, असार ४ । उदयपुरमा दुई युवायुवती मृत फेला परेका छन् । आज बिहान ५ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न. ४ मा एक युवती र एक युवकको शव फेला परेको हो । बाटो छेउमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया…

लागूऔषधका दुई फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

झापा, असार ४ । लागूऔषधका दुई फरार प्रतिवादी १६ वर्षपछि बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ७ बस्ने १८ वर्षीया सर्मिला लिम्बू र बिर्तामोड वडा नं २ बस्ने २४ वर्षीय भुपेन्द्रसिंह राजवंशी रहेका छन् । झापा जिल्ला…

बहिनीको ब्वायफ्रेन्डले जबरजस्ती करणी गरेपछि

झापा, असार ४ । इलाममा मानसिक सन्तुलन ठीक नभएकी एक युवतीमाथि जबरजस्ती करणी भएको छ । घटना भएको आठ महिनापछि पीडितले प्रहरीलाई जाहेरी दिएका छन् । गत मंसिर ३० गते राति इलाम देउमाईमा मानसिक सन्तुलन ठिक नभएकी १९ वर्षीया युवतीलाई…

स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं। नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो । नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन्…

मेयर साम्पाङ र उपमेयर बेघाका समर्थक एकअर्काविरुद्ध आक्रमणमा

मिति २०८२।०३।०३ गते १३;४५ बजेको समयमा जिल्ला सुनसरी धरान उप-मनपा – १२ चतरा लाइन स्थित स्थित धरान उपमहानगर भित्र रहेको मेयरको कार्यकक्षमा मेयर,उपमेयर र कर्मचारी बीच आगामी आ.व २०८२/०८३ को बैठक बसेकोमा मेयरले श्रमदानमा भएको खर्चलाई पनि आ.ब को बजेटमा…

रास्वपाका सांसदले पहिरिएको ‘निलो रिबन’माथि कांग्रेसले प्रश्न उठाएपछि संसद् बैठक स्थगित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले पहिरिएको माथि कांग्रेसले उठायो प्रश्न उठाएको छ। कांग्रसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाउँदै संसदीय मर्यादअनुसारको पहिरन भयो वा भएन भनेर सभामुखलाई प्रश्नसमेत सोधेका थिए। मंगलबारको संसद् बैठकमा रास्वपाका सांसदहरूले मानव बेचबिखनविरुद्ध प्रयोग गरिने…

नारायणढ–मुग्लिन सडक अवरुद्ध

चितवन– सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो। उनका अनुसार अहिले सडक विभागको मेसिन…