काठमाडौं- स्कटल्यान्डमा जारी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली विरुद्ध एतिहासिक प्रदर्शन गरेको छ। तर नेपाल अन्तिम ओभर समालिन नसक्दा घरेलु टोलीसँग २ रनले स्तब्ध बन्यो। अधिकांस समय अग्रता बनाएको नेपाल विरुद्ध घरेलु टोली अन्तिम ओभरमा भाग्यमानी…
